काठमाडौँ । ललितपुरको सन्तानेस्वर महादेव क्षेत्र नजिक अवस्थित सन्तानेस्वर झरना प्राकृतिक सौन्दर्यले भरिपूर्ण आकर्षक गन्तव्य हो । विशेषगरी वर्षायाममा झरनाको बहाव बढ्दा यसको मनमोहक दृश्यले आन्तरिक पर्यटक तथा प्रकृतिप्रेमीलाई लोभ्याउने गर्छ। हरियाली वातावरण, शीतल पानी र शान्त परिवेशका कारण यो छोटो भ्रमणका लागि उपयुक्त स्थल मानिन्छ।










Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्