काठमाडौँ। साउन महिनाको दोस्रो सोमबारका अवसरमा काठमाडौंको कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ। भगवान् शिवको पूजा–आराधना गर्न श्रद्धालुहरू बिहानैदेखि मन्दिर पुगेका हुन् । जल, दूध र बेलपत्र लगायतका पूजासामग्री चढाउँदै भक्तजनहरूले शिवको विशेष पूजा गरिरहेका छन् ।बाँकी तस्विरमा हेर्नुहोस् :















Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्