सक्षम घिमिरे, नेपाल न्यूज बैंक
नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाको कारण उत्पन्न समस्या सम्बोधनको माग गर्दै स्थानीयबासीले प्रदर्शन गरेका छन् । सुरुङमार्ग उद्घाटनको पूर्वसन्ध्यामा सोमबार स्थानीय सडकमा उत्रिएका हुन् । उनीहरुले विभिन्न मागहरु अघि सारेका छन् ।








Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्