काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको पार्थिव शरीरमा नेता/कार्यकर्ताहरूले श्रद्धाञ्जली अर्पण गरेका छन् । श्रेष्ठको पार्थिव शरीर आज बिहान ९ बजेदेखि ११ बजेसम्म ललितपुरस्थित कांग्रेसको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली अर्पणका लागि राखिएको छ । वरिष्ठ नेता श्रेष्ठको मंगलबार उपचारका क्रममा जावलाखेल स्थीत हेलिस अस्पतालमा निधन भएको थियो ।














Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्