Skip to content

​मित्रता दिवस: पुस्तक र ज्ञानसँग जोडिएको विशेष सम्बन्ध (फाेटाेफिचर)

nmb bank inside

काठमाडौँ। आज अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरी मनाइँदैछ । अन्तर्राष्ट्रिय मित्रता दिवसको अवसरमा पुस्तकालयहरूमा बेग्लै दृश्य र उत्साह देखिएको छ। साथीहरूसँग रमाइलो गर्नुका साथै ज्ञान बाँड्दै अध्ययनमा व्यस्त युवाहरूको दृश्यले मित्रताको परिभाषालाई अझ अर्थपूर्ण बनाएको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्