तस्बिर: सक्षम घिमिरे,नेपाल न्यूज बैंक
नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी अमरसिंह थापाको २१०औँ स्मृति दिवसका अवसरमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।
बंगले थापा क्षेत्री राष्ट्रिय फाउन्डेसन, नेपालको आयोजनामा शनिबार बिहान उनको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गर्दै काठमाडौंको ठमेलस्थित कालिका, कामाक्षा, ज्वालामाई मन्दिर परिसरमा उक्त सभा गरिएको हो ।















Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्