काठमाडौं । संयुक्त समितिको बैठक आज बस्दै छ । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) को बैठक दिउँसो २३० बजे बस्ने भएको हो ।
बैठकमा मुलुकको वर्तमान अवस्था र समसामयिक बिषयमा छलफल हुने छ ।
अर्थ खबर

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
ताजा समाचार
संयुक्त समितिको बैठक बस्दै
अर्थ खबर
साताको चर्चित