Skip to content

पार्टी दर्ता गराउन निर्वाचन आयोग पुगे धवल शम्शेर राणा (तस्विरहरु)

nmb bank inside

काठमाडौँ। डा.धवल शम्शेर राणा नयाँ पार्टी दर्ता गराउन निर्वाचन आयोग पुगेका छन् । शुक्रबार  उनले आफ्नो नयाँ पार्टी ‘जय नेपाल पार्टी’ दर्ता गराएका हुन् । उनको पार्टीले चुनाव चिन्ह त्रिभुज पाएकाे छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्