दोलखाको खरीढुंगा क्षेत्र (तस्बिरहरू)
तस्बिर : प्रमिला कार्की, नेपाल न्यूज बैंक
दोलखा जिल्लाको भीमेश्वर नगरपालिकास्थित खरीढुंगा चरिकोट नजिकैको रमणीय पहाडी तथा पर्यटकीय गन्तव्य हो। प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्रमा शान्त वातावरणमा परिवार तथा साथीभाइसँग घुमफिर र मनोरम दृश्यावलोकन गर्न सकिन्छ।
दोलखा प्रवेश गर्ने मुख्य मार्गमा पर्ने खरीढुंगा चरिकोट हुँदै जिल्लाका विभिन्न पर्यटकीय स्थलतर्फ जाने क्रममा भेटिने आकर्षक ‘हिल स्टेसन’का रूपमा समेत परिचित छ। यहाँबाट आसपासका हरियाली पहाड तथा प्राकृतिक दृश्यको अवलोकन गर्न सकिन्छ।













Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्