काठमाडौं । नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्याँसको उच्च मागलाई मध्यनजर गर्दै ग्यास वितरण गरिरहेको छ ।
काठमाडौँ उपत्यकामा ग्याँसको उच्च मागलाई मध्यनजर गर्दै निगमले साउन १६ गतेदेखि निरन्तर टेकुस्थित आफ्नो कार्यालयबाट ग्याँस बिक्री वितरण गरेको हो ।
आज पनि निगमले नेपाल ग्यास, एचपी ग्यास, एभरेस्ट ग्यास, सुगम ग्यास र श्रीराम ग्याँसका सिलिन्डरहरू वितरण गरिरहेको छ ।



Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्