काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे संसदीय दलको बैठक सुरू भएकाे छ । सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बैठक सुरू भएकाे हाे ।
सदनमा आफ्नो सांसदको गतिविधिलाई लिएर रास्वपा सभापति रवि लामिछानेले बोलाएको बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसमेत उपस्थिति भएका छन् ।










Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्