काठमाडौँ। बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ मा तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएपछि आक्रोशित स्थानीयबासी सडक अवरुद्ध गरेर प्रदर्शनमा उत्रिएका छन् । बिहीबार बिहान बालिकालाई न्याय दिलाउने माग गर्दै स्थानीयले त्रिभुवन राजमार्गको सडक ठप्प पारेर प्रदर्शनमा उत्रिएका हुन्।






Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्