Skip to content

पीडित लगानीकर्ता लेनदेन संघर्ष समिति मधेश प्रदेशको विरोध प्रर्दशन (तस्बिरसहित)

nmb bank inside

काठमाडौँ। नेपालमा पीडित लगानीकर्ता लेनदेन संघर्ष समिति मधेश प्रदेशले विरोध प्रर्दशन गरेको छ । बिहीबार माइतिघर मण्डलामा उनिहरुले वैध लेनदेनको सम्मान, समान अधिकार हाम्रो अभियान भन्ने नारा सहित प्रदर्शन गरि रहेका छन् ।बाँकी तस्विरमा हेर्नुहोस् :

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्