काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बलले आफ्नो वार्षिकोत्सवको अवसर पारेर मंगलबार बसन्तपुर क्षेत्रमा विशेष सरसफाइ कार्यक्रम सञ्चालन गरेको छ । भदौ १४ गते मनाइने महानगर प्रहरी बलको वार्षिकोत्सवलाई लक्षित गर्दै आयोजना गरिएको कार्यक्रममा महानगर प्रहरीका अधिकारी तथा सुरक्षाकर्मी सहभागी भएर बसन्तपुरस्थित ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको सरसफाइ गरेका हुन ।















Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्