Skip to content

बाढीपछि अवरुद्ध धादिङ–पोखरा राजमार्ग खुलाउन सेना मैदानमा (तस्विरहरू)

nmb bank inside

बाढीपछि अवरुद्ध धादिङ–पोखरा राजमार्ग खुलाउन सेना मैदानमा (तस्विरहरू)

तस्बिर : सक्षम घिमिरे/नेपाल न्यूज बैंक

भोटेकोशी बाढीका कारण अवरुद्ध धादिङ–पोखरा राजमार्ग सञ्चालनमा ल्याउन नेपाली सेना परिचालन गरिएको छ। सेनाले सडकमा थुप्रिएको लेदो, ढुंगा तथा माटो हटाउँदै अवरुद्ध सडक खुलाउने काम गरिरहेको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्