तस्बिर :टार्जन लिम्बु,नेपाल न्यूज बैंक
गोसाइँकुण्डबाट फर्किएका यात्रुहरू रसुवाको धुन्चे उद्धारको प्रतीक्षामा छन्। बाढी तथा पहिरोका कारण सडकमार्ग अवरुद्ध भएपछि गोसाइँकुण्ड क्षेत्रमा फसेका यात्रुहरूलाई हेलिकोप्टरमार्फत उद्धार गर्ने क्रम जारी छ।सडकमार्गबाट तल झर्न सक्ने अवस्था नरहेपछि यात्रुहरू धुन्चेस्थित नेपाली सेनाको ब्यारेकमा पुगेर हेलिकोप्टरको पालो पर्खिरहेका छन्।












Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्