तस्बिरहरू : सक्षम घिमिरे/नेपाल न्यूज बैंक
भोटेकोशी–त्रिशूली बाढीपछि उद्धार, राहत तथा सरकारबाट भइरहेका प्रयासबारे संसद्लाई जानकारी गराउन प्रधानमन्त्री बालेन शाहले बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गरेका छन्। प्रधानमन्त्री शाहको सम्बोधनपछि विभिन्न राजनीतिक दलका सांसदहरूले दलगत रूपमा आ–आफ्नो धारणा राखिरहेका छन्।















Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्