Skip to content

मुख्य राजमार्ग बन्द भएपछि वैकल्पिक मार्गमा यात्रुको चाप(तस्बिरहरु)

nmb bank inside

भोटेकोशी बाढीपछि मुख्य राजमार्ग अवरुद्ध हुँदा रसुवाको बाढी प्रभावित क्षेत्रमा राहत सामग्री बोकेका स्वयंसेवकहरू वैकल्पिक सडक हुँदै गन्तव्यतर्फ लागिरहेका छन्।

छहरे–बाहुनबेँसी–सरमथली–पाटीखर्क–घिचेत हुँदै जाने सडकको अवस्था कमजोर र ठाउँ–ठाउँमा बिग्रिएका कारण राहत बोकेका सवारीसाधनले कठिन यात्रा गर्नुपरेको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्