Skip to content

भेटवार्ता सकेर बाहिरिँदै कोरियाली विदेशमन्त्री (तस्बिरहरु)

nmb bank inside

नेपाल भ्रमणका क्रममा परराष्ट्रमन्त्रीसँग शिशिर खनालसँग भेटवार्ता गरेपछि दक्षिण कोरियाली विदेशमन्त्री चो ह्युन परराष्ट्र मन्त्रालयबाट बाहिरिएका छन्। आइतबार भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध, सहकार्य तथा समसामयिक विषयमा छलफल भएको थियो।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्