Skip to content

रसुवा–भोटेकोशीका बाढी प्रभावितलाई बचन न्यूजको राहत (फोटोफिचर)

nmb bank inside

रसुवा–भोटेकोशीका बाढी प्रभावितलाई बचन न्यूजको राहत (फोटोफिचर)

तस्विर : सक्षम घिमिरे, नेपाल न्यूज बैंक 

रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण प्रभावित बनेका परिवारहरूलाई राहत तथा आवश्यक सहयोग सामग्री वितरण गरिएको छ । ‘समाचारसँगै–सेवामा पनि’ भन्ने मूल भावनाका साथ बचन न्यूजको अग्रसरतामा काठमाडौंमा रहेका बाढी पीडितहरुलाई प्रेमस्वरूप राहत सामग्री हस्तान्तरण गरिएको हो । 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्