राष्ट्रिय झन्डा फहराउँदै मुस्ताङ घुम्दै !
तस्बिर, नेपाल न्यूज बैंक
बेनी–जोमसोम सडक हुँदै मुस्ताङ घुम्न जाने आन्तरिक पर्यटकको चहलपहल पछिल्लो समयमा निकै बढेको छ । पर्यटकहरु चार पाङग्रे गाडीमा मात्र होइन नेपालको राष्ट्रिय झन्डा फहराउँदै मोटरसाइकलमा पनि यात्रा गर्ने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्