बेनी–जोमसोम–मुक्तिनाथ सडकखण्डमा यत्रतत्र दुर्घट्नाग्रस्त गाडी
तस्बिर, नेपाल न्यूज बैंक
बेनी–जोमसोम–मुक्तिनाथ सडकखण्डमा दुर्घटनामा परी थन्किएका ईभी गाडीहरूको संख्या थपिदै गएको छ। तर समयमै व्यवस्थापन हुन सकेको छैन । जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी, मुस्ताङ भन्सार कार्यालय र सम्बन्धित ईभी विक्रेतासँगको समन्वयमा ती गाडी हटाउने कार्य भइरहेको जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस्