Skip to content
खोजि गर्नुहोस्...
Arthakhabar Logo
  • अर्थ खबर अपडेट
  • अर्थ खबर विशेष
  • अर्थ-राजनीति
  • अर्थ खबर मार्केट वाच
  • बैंक – बीमाका कुरा
  • अर्थ खबर खोज
  • अटो वाच
  • अर्थ वार्ता
  • अर्थ खबर टिभी
  • Bullion Market
  • Vegetable Price
  • Forex Rate
  • NEPSE
  • Bank Interest (Loan)
  • Bank Interest (Deposit)
  • Preeti to Unicode

आशिका तामाङले उम्मेदवारी फिर्ता नलिएको सचिवालयको स्पष्टोक्ति

अर्थ खबर

९ माघ २०८२, शुक्रबार १६:१५जनवरी 23, 2026

nmb bank inside

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की धादिङ–२ की उम्मेदवार आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता नलिएको स्पष्ट पारेकी छन् । विभिन्न सञ्चारमाध्यममा उनको उम्मेदवारी फिर्ता लिएको भन्ने समाचारप्रति आपत्ति जनाउँदै तामाङको सचिवालयले ती समाचारहरू भ्रामक भएको जनाएको छ ।

तामाङको सचिवालयले उम्मेदवारी फिर्ता लिएको भन्ने समाचारको खण्डन गर्दै भनेको छ, ‘उम्मेदवारी फिर्ता लिएको छैन । उहाँ हाल धादिङमै हुनुहुन्छ । पिआर विवाद भनेर प्रसारण गरिएका समाचारहरू समेत निराधार र भ्रामक छन् ।’

सचिवालयले यस्ता अपुष्ट र गलत समाचारको पछि नलाग्न सञ्चारमाध्यम तथा सर्वसाधारणलाई आग्रहसमेत गरेको छ ।

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्

Arrow सम्बन्धित समाचार

post-thumb
कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’
post-thumb
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट
post-thumb
कांग्रेस केन्द्रीय समितिमा प्रवेश गर्न मैदानमा किरण किशोर : चार पुस्तालाई जोड्न चाहन्छु
post-thumb
कांग्रेस महामन्त्री र सहमहामन्त्रीका उम्मेदवार डा.डिला र धमलाको दाबी : पार्टीको शिर झुक्न दिदैनौं
post-thumb
कांग्रेसभित्र कर्णालीको आवाज बुलन्द गर्न चाहान्छु : नरेशविक्रम ढकाल
post-thumb
‘सफलताका २७ स्वर्णिम सूत्रहरू’लेखेकी शोभा अधिकारी कांग्रेसमा भोट माग्दै, केन्द्रीय सदस्य जित्ने दाबी

Arrow ताजा समाचार

कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’

अर्थ खबर

बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट

अर्थ खबर

कांग्रेस केन्द्रीय समितिमा प्रवेश गर्न मैदानमा किरण किशोर : चार पुस्तालाई जोड्न चाहन्छु

अर्थ खबर

कांग्रेस महामन्त्री र सहमहामन्त्रीका उम्मेदवार डा.डिला र धमलाको दाबी : पार्टीको शिर झुक्न दिदैनौं

अर्थ खबर

कांग्रेसभित्र कर्णालीको आवाज बुलन्द गर्न चाहान्छु : नरेशविक्रम ढकाल

अर्थ खबर

‘सफलताका २७ स्वर्णिम सूत्रहरू’लेखेकी शोभा अधिकारी कांग्रेसमा भोट माग्दै, केन्द्रीय सदस्य जित्ने दाबी

अर्थ खबर

Arrow साताको चर्चित

१
लक्ष्मी सनराइज बैंकका सिइओविरुद्ध पनि प्रहरीमा जाहेरी, पक्राउ पर्लान् ?

२
प्रभु बैंकमा नयाँ सिइओ ल्याउने बहस, बोर्डमा जनकशर्माको नाम प्रस्ताव !

३
प्रभु बैंकका सिइओ स्वतः निलम्बनमा, जोगाउन राष्ट्र बैंककै पूर्व हाकिमहरु ‘लविङ’मा !

४
पक्राउ पूर्जी जारी भएपछि प्रभु बैंकका सीईओ सुमन शर्मा ‘सम्पर्कविहीन’

५
घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने

६
पक्राउ पुर्जी जारी भएपछि भागेर वीरगञ्ज पुगे प्रभु बैंकका सिइओ शर्मा, सोमबार आत्मसमर्पण गर्ने !

७
स्वीकृत गरेर पनि ऋण नदिएको प्रकरणः लक्ष्मी सनराइज बैंकका प्रबन्धकलाई पक्राउ गर्न अदालतको अनुमति !

Arthakhabar Logo

अर्थ खबर डटकमका लागि

सम्पादक  : भुवन भण्डारी

संचालक : मिडिया हण्ड्रेड प्रालि

सूचना तथा प्रशारण विभाग दर्ता नम्बर : ५०६७-२०८१ / ८२

प्रेस काउन्सिल दर्ता नम्बर : ५०६७-२०८१ / ८२

हाम्रो ठेगाना

कर्पोरेट कार्यालय : तिनकुने-३२, काठमाडौं, नेपाल

फोन : 9851024503 (समाचार तथा विज्ञापनका लागि सम्पर्क)

इमेल ठेगाना : [email protected]

Quick Links

Privacy Policy

सामाजिक संजालमा हामी

Copyright 2026 © Arthakhabar.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal