काठमाडौँ। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक शुरु भएको छ । आईतवार काठमाडौंको वनस्थलीस्थित घण्टीघरमा सो बैठक शुरु भएको हो ।
बैठकमा स्थानीय तह उम्मेदवार छनोट रूपरेखा र महाधिवेशन कार्यविधि, २०८३ सम्बन्धमा केन्द्रित रहेर छलफल हुने बताइएको छ । नेताहरुले पार्टी संसदीय दलको विधान संशोधन तथा समसामयिक विषयममा छलफल हुने जानकारी दिएका छन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्