काठमाडौँ । प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारी नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाश अधिकारी (सङ्खुवासभा)लाई सङ्घीय संसद्, प्रतिनिधिसभाको सचिव पदमा नियुक्त गरेका हुन् ।
राष्ट्रपति पौडेलले प्रतिनिधिसभाका सभामुखको सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम अधिकारीलाई आज सचिवमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्