Skip to content

श्रम संस्कृति पार्टीले आजपनि सदनमा विरोध गर्दै

nmb bank inside

काठमाडौं । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले विरोध प्रदर्शन गरेको छ । पर्चा लिएर उनीहरुले आज पनि विरोध गरेका हुन् ।

प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ अध्यक्ष हर्क साम्पाङसहित सबै सांसदहरु उठेर विरोध जनाएका हुन् ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्