काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आइतबार दिउँसो चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा भव्य रूपमा सुरु भएको छ। दिउँसो २ बजे उद्घाटन हुने भनिएको कार्यक्रम केही समय ढिलागरी पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले उद्घाटन गरेसँगै सुरु भएको हो ।
महाधिवेशन स्थलमा देशभरबाट आएका कार्यकर्ता र समर्थकहरूको बाक्लो उपस्थिति देखिएको छ ।बाँकी तस्विरमा हेर्नुहोस् :

Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्