Skip to content

रास्वपाको प्रथम महाधिवेशनको बन्दसत्र आज, परिचयपत्र वितरणपछि निर्वाचन प्रक्रिया सुरु हुने

nmb bank inside

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र आज हुने भएको छ । सोमबार रोकिएको बन्दसत्र आज हुने भएको हो ।

आज बिहान परिचयपत्र वितरणपछि बन्दसत्र सुरुआत गरिने छ । बिहान १० बजेपछि मतदाता नामावली प्रकाशन हुने भएको छ भने मतदाता नामावलीको प्रकाशनसँगै निर्वाचन प्रक्रिया शुरू हुनेछ ।

महाधिवेशन प्रतिनिधिको प्रदेशबाट प्राप्त नामावली रुजु गर्ने र महाधिवेशन प्रतिनिधि कार्ड छपाइ गर्ने कार्य नसकिएकाले महाधिवेशनको बन्दसत्रपछि हो ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्