Skip to content

वीरेन्द्रनगर उपत्यका तथा आसपासको क्षेत्रहरु (तस्विरमा)

nmb bank inside

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर तथा आसपासको क्षेत्रमा धानबालीले हरियाली छाएको छ । दैनिक घरहरु निर्माण भएको वीरेन्द्रनगरको फाँटमा हरियालीले मन लोभ्याएको छ । भेरी नदीको किनारै किनार आएको कर्णाली राजमार्गले वीरेन्द्रनगरको बीच भागबाट सुर्खेत विमानस्थल जोडेको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्