सुगौली सन्धिको स्मृतिमा सन्धि भएको स्थान हाल भारत बिहार राज्यको पूर्वी चम्पारणस्थित सुगौलीमा बेतियाका तत्कालीन राजा आनन्द किशोरले सन १८२० मा निर्माण गरिएको युग्म पन्चमुखी महादेव मन्दिर, मन्दिरभित्रको मूर्ति र मूर्ति अगाडि बसाहा (साढे) । यस स्थानमा नेपाल र तत्कालीन इष्ट इण्डिया कम्पनीबिच सन्धि भएको थियो ।



Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्