विदेशी पर्यटकले पनि मनाए कुकुर तिहार (तस्बिरसहित)
सक्षम घिमिरे, नेपाल न्यूज बैंक
हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज कुकुर तिहार मनाइएको छ। यस अवसरमा ललितपुरको पाटन क्षेत्रमा विदेशी पर्यटकहरूले समेत कुकुरको पूजा गरी तिहार मनाएका छन् । नेपाली संस्कृति र परम्पराप्रति चासो राख्ने विदेशी पर्यटकहरूले कुकुरलाई फूलमाला लगाइदिँदै टीका तथा मिष्ठान्न खुवाएर पूजा गरेका छन् ।









Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्