Skip to content

कुम्भकर्ण हिमशृङ्खलाको मनमोहक दृश्य(तस्बिरहरु)

nmb bank inside

 कुम्भकर्ण हिमशृङ्खलाको मनमोहक दृश्य(तस्बिरहरु)

तस्बिरः दिलकुमार लिम्बू/नेपाल न्युज बैंक 

ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ स्थित साँघु गाउँबाट सूर्यास्तसँगै देखिएको कुम्भकर्ण (फक्ताङलुङ) हिमशृङ्खलाको मनमोहक दृश्य। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ मा अवस्थित कुम्भकर्ण हिमाल समुद्री सतहबाट सात हजार ७१० मिटरको उचाइमा रहेको छ। यस हिमालको पहिलो आरोहण सन् १९६२ मा फ्रान्सेली आरोहण टोलीले गरेको थियो।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्