तस्विरहरू : अनिल यादव/नेपाल न्यूज बैंक
आज कार्तिक पूर्णिमाको अवसरमा कमला नदीमा स्नान गर्ने श्रद्धालुहरूको ठूलो घुइँचो लागेको छ। कार्तिक पूर्णिमाका दिन कमला नदीमा स्नान गर्न विभिन्न स्थानबाट भक्तजन तथा श्रद्धालुहरू बिहानैदेखि नदी किनारमा पुगेका छन्। धार्मिक तथा सांस्कृतिक आस्थासँग जोडिएको यस पर्वलाई स्थानीयस्तरमा ‘भूत मेला’ का रूपमा समेत चिनिन्छ।








Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्