Skip to content

राहुगंगा जलविद्युत् आयोजनामा बाढीको क्षति

nmb bank inside

काठमाडौं । निरन्तरको वर्षापछि राहुगंगा नदीमा आएको बाढीले राहुगंगा जलविद्युत् आयोजनाका विभिन्न संरचनामा क्षति पुर्याएको छ । बाढीका कारण आयोजनाको संरचना तथा विद्युत् प्रसारण लाइनका टावरमा समेत क्षति पुगेको हो ।

बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन तथा अवस्थाको मूल्याङ्कन गर्न प्राविधिक टोली परिचालन गरिएको छ । क्षतिको मूल्याङ्कनपछि आवश्यक मर्मत तथा पुनःस्थापनाको काम अघि बढाउन प्राविधिक टोली परिचालन गरिएको छ ।

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्