Skip to content

पूर्वाधार विकास समितिको बैठक बस्दै

nmb bank inside

पूर्वाधार विकास समितिको बैठक बस्दै 

काठमाडौं । पूर्वाधार विकास समितिको बैठक आज बस्ने भएको छ । बैठक आज बिहान ९ः३० बजे बस्ने भएको हो । 

बैठकमा वि.स. २०८३ सालको दशैँ, तिहार, छठ लगायतका चाडपर्वमा यात्रु आवागमन सहज, सुरक्षित र व्यवस्थित बनाउने सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्