Skip to content

च्याब्रुङको स्तम्भ (तस्विरहरु)

nmb bank inside

तस्बिरः दिलकुमार लिम्बू/नेपाल न्युज बैंक

समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्रमा निर्माण गरिएको च्याब्रुङको स्तम्भसँगै देखिएको हिमालको दृश्य । च्याब्रुङ लिम्बू समुदायको मौलिक बाजा हो । शुभकार्य तथा विभिन्न सांस्कृतिक अवसरमा च्याब्रुङ बजाएर नाच्ने परम्परा रहेको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्