ललितपुरको महालक्ष्मीस्थानमा पूजाआजा गर्ने भक्तजनको घुइँचो(तस्बिरहरु)
तस्बिरःसक्षम घिमिरे,नेपाल न्यूज बैंक
आज हिन्दू धर्मावलम्बीहरूले धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मी पूजा मनाउँदै छन्। यस अवसरमा ललितपुरको महालक्ष्मीस्थानस्थित मन्दिरमा पूजाआजा गर्न आउने भक्तजनको घुइँचो लागेको छ।
लक्ष्मी पूजाका दिन बिहानैदेखि भक्तजन मन्दिर पुगेर देवी महालक्ष्मीको दर्शन तथा पूजा आराधना गरिरहेका छन्।














Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्