गाईबस्तुको चरन क्षेत्र बन्यो गोकुलेश्वर विमानस्थल (फोटोफिचर)
तस्विर : आकांक्षा धामी , नेपाल न्यूज बैंक
सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलाको शैल्यशिखर नगरपालिकामा रहेको गोकुलेश्वर विमानस्थल वर्षौँदेखि अलपत्र अवस्थामा छ। लामो समयसम्म सञ्चालनमा आउन नसक्दा करोडौँको लागतमा बनेको यो विमानस्थल अहिले स्थानीय बासिन्दाका लागि गाईबस्तु चराउने थलो बनेको छ।















Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्