Skip to content

रास्वपाका सभापति रवि लामिछाने र उनकी धर्मपत्नी जनकपुर पुगे

nmb bank inside

रास्वपाका सभापति रवि लामिछाने र उनकी धर्मपत्नी जनकपुर पुगे 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनकी धर्मपत्नी निकिता पौडेल छठ पर्व मनाउन जनकपुर पुगेका छन् । 

जनकपुर एयरपोर्टमा उनीहरुलाई शनिबार पार्टीका पार्टीका नेताले स्वागत गरेका थिए । 

यस वर्ष जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको पवित्र गंगासागरमा विधिपूर्वक छठ पर्व मनाउन उनीहरु जनकपुर पुगेका हुन् ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्