Today’s Photo कोरलाको बाटो : ट्रक र पृष्ठभूमिमा हिमाल
तस्विर : नेपाल न्यूज बैंक
गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण टिमुरेस्थित नेपाल चीन आवतजावत गर्ने महत्वपूर्ण नाका बन्द हुन पुगेको थियो । यस अघि बाह्रविसे स्थित नेपाल चिन नाका पनि २०७२को भूकम्पपछि प्रभावित रहदै आएको छ । यस्तोमा पछिल्लो समयमा नेपाल चीनबीच व्यापारको लागि मुस्ताङको कोरलास्थित नाका महत्वपूर्ण मानिएको छ । कोरला नाकाबाट सामान लिएर पोखरा तर्फ आइरहेका मालवाहक ट्रक र पृष्ठभूमिमा हिमालको सुन्दर दृश्य ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्