Skip to content
nabil bank inside

अध्यादेश ल्याउन खोजेको भन्ने हल्लामात्रै होः प्रधानमन्त्री ओली

nmb bank inside

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोजेको भन्ने हल्लामात्रै भएको बताएका छन् । बुधबार बिहान सत्ता गठबन्धन दलको बैठकमा ओलीले दल विभाजन कानुन विहीनताको अवस्थामा राख्न नहुने पक्षमा भने आफू रहेको बताएका छन् ।

राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै विपक्षी दल पनि त्रासमा देखिएका थिए । नेपाली कांग्रसले नमान्दा दल विभाजनसम्बन्धी अध्यादेश टरेको चर्चा पनि भएको थियो ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्