काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौको कीर्तिपुर नगरपलिकामा मेयर र दुई वडाध्यका उम्मेदवार घोषणा गरेको छ। आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितीमा तिन उम्मेदवारको नाम घोषणा गरिएको हो ।
माओवादीले मेयरका लागि प्रा.डा. शिबशरण महर्जनलाई छानेको छ। यस्तै वडा नम्बर १ को अध्यक्षमा अष्टमान महर्जन र वडा नम्बर ४ को अध्यक्षमा ईन्जिनियर नारायण विष्टको नाम घोषणा गरेको हो।
आगामी मंसिर १६ गते कीर्तिपुरसहित देशका विभिन्न स्थानीय तहका रिक्त पदमा उपनिर्वाचन हुँदै छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्