काठमाडौँँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान आज (बिहीबार) तेस्रो दिन पनि जारी छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी प्रवक्ता, डीएसपी लक्ष्मी खनालले जिल्ला सरकारी वकिलको कार्यालयमा लामिछानेसँग तेस्रो दिनको बयान बिहान सुरु भइसकेको जानकारी दिइन् ।
रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पोखराबाट गत मंगलबार भैरहवा पुर्याइएका लामिछानेसँग त्यही दिन र बुधबार गरी दुई दिन बयान लिँदा पनि नसकिएपछि आज तेस्रो दिन पनि जारी रहेको हो।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्