काठमाडौँँ । धितोपत्र बोर्डको अध्यक्षको लागि तीन जनालाई अन्तर्वार्ताको लागि बोलाइएको छ। करिब एक वर्षदेखि रिक्त रहेको सिफारिस समितिको छनोटमा परेका नवराज अधिकारी, चिरञ्जीवी चापागाइँ र कृष्णबहादुर कार्कीलाई मंसिर ९ गते बिहान ८ बजे व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वाताको लागि बोलाइएको हो।
पटक–पटक बोलाइए पनि उम्मेदवारहरू अन्तर्वार्तामा अनुपस्थित हुँदै आएका छन्। धितोपत्र ऐन अनुसार सिफारिसमा परेका ३ जनामध्ये १ जनालाई अर्थमन्त्रीले बोर्डको अध्यक्षमा नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने व्यवस्था छ।
त्यसपछि मन्त्रिपरिषदको सिफारिसमा एक जना बोर्डको अध्यक्ष बन्ने छन्।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्