काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता छाडेपछि आफू थप सहज अनुभव गरिरहेको बताएका छन्। शुक्रबार काठमाडौँमा आयोजित ‘स्मृतिमा अखिल सर’ पुस्तक विमोचनलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।
‘उनले आफूहरूले वर्षौंसम्म लडेर ल्याएको संविधान र अहिलेको सिस्टममाथि नै घात हुने हो कि भन्ने चिन्ता आफूलाई रहेको पनि उल्लेख गरे। प्रचण्डले भने, ‘अहिले म प्रधानमन्त्री हुँदा भन्दा कम्फर्टेबल फिल गरेको छु। रिल्याक्स छु। जनताको बीचमा गएको छु।’ संविधान र सिस्टममाथि घात हुन्छ कि भन्ने चिन्ता चाँहि रहेको प्रचण्डले बताए ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्