Skip to content

प्रतिनिधि सभा सचिव सुरेश अधिकारीले दिए राजीनामा

काठमाडौँ । प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन्। सभामुख देवराज घिमिरे कम्बोडिया भ्रमणमा भएका बेला अधिकारीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा दिएका हुन्।

अधिकारीले स्वास्थ्यलाई कारण देखाउँदै राजीनामा दिएका बताइएको छ । पूर्व सचिव रहेका अधिकारीलाई सभामुख घिमिरेले प्रतिनिधि सभा सचिव नियुक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्