काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले संघीय परिषद् भेला चैतमा गर्ने निर्णय गरेको छ। वीरगञ्जमा आइतबार भएको केन्द्रीय समिति बैठकले चैतमा काठमाडौंमा संघीय परिषद भेला गर्ने निर्णय गरेको महासचिव मोहम्मद इस्तियाक राईले जानकारी दिए।
बैठकले अध्यक्ष राईको राजनीतिक प्रतिवेदन पारित गरेको छ। जिल्ला र प्रदेश कमिटीहरूलाई पूर्णता दिने गरी सांगठनिक प्रतिवेदनसमेत पारित गरेको महासचिव राईको भनाइ छ।
केन्द्रीय समिति बैठकमा मधेसकेन्द्रित दलहरू एक भएर अघि बढ्ने विषयमा पनि छलफल भएको थियो।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्