Skip to content
nabil bank inside

देउवा दम्पति आज सिंगापुर जादै

nmb bank inside

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणा आज सिंगापुर जाने भएका छन् । जेनजी आन्दोलनमा कुटपिट बाट घाइते भएका देउवा दम्पती थप उपचारका लागि  सोमबार साझा ९ बजे सिंगापुर जान लागेका हुन्।

जेनजी आन्दोलनको दोस्रो दिन ( भदौ २४ गते) बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो । सुरक्षाकर्मीले उद्धार गरेर देउवा दम्पतीलाई सेनाको सैनिक अस्पताल छाउनीमा पुर्‍याएको थिए । कुटपिट बाट गम्भीर घाइते भएका देउवा को टाउकोमा १२ वटा टाँका लगाइएको बताइएको छ ।

जेनजी आन्दोलनपछि सार्वजनिक रूपमा नदेखिएका देउवा असोज २८ गते केन्द्रीय कार्यालयमा देखिएका थिए । देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति त्यही दिन तोकेका थिए ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्