Skip to content
nabil bank inside

लुटिएका हतियार र फरार कैदिबन्दीका कारण चुनाबमा असर पर्न दिदैँनाै : गृहमन्त्री अर्याल

nmb bank inside

काठमाडाैँ । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र कारागारबाट भागेका कैदिबन्दीका कारण चुनाबमा कुनै असर नपर्ने बताएका छन् । गृह मन्त्रालयले मंगलबार धनगढीमा आयोजना गरेको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले यस्ताे बताएका हुन् ।

अर्यालले वर्तमान सरकारले फरार कैदीबन्दीलाई खाेजी रहेकाे र लुटिएका हतियारहरू बरामद गर्ने क्रम जारी रहेको बताएका छन् । साथै उनले चुनाब सम्ममा सबै हतियारहरू नियषन्त्रणमा लिइसक्ने दाबि समेत गरेका छन् ।

 

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्