काठमाडौँ । ललिपुर क्षेत्र नम्बर २ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगदीश खरेलले आफ्नो चुनावी अभियानलाई तिव्र पारेका छन् । सोही क्रममा सोमबार ललितपुरको पाटनमा कोणसभाको आयोजना गरिएको छ । कोणसभामा उम्मेदवार खरेलले सम्बोधन गर्ने छन् ।बाँकी तस्विरमा हेर्नुहोस्: